पहिचान पक्षधरलाई प्रदेश सरकारको औपचारिक निम्तो

 १६ जेठ, विराटनगर /  कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तव्य जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् । उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्न आन्दोलनका कार्यक्रमलाई स्थगित गरी वार्तामा आउन आग्रह गरेका हुन् । ‘शान्तिपूर्ण ढंगबाट … Continue reading पहिचान पक्षधरलाई प्रदेश सरकारको औपचारिक निम्तो